logo

२०८३ साउन १३ बुधबार

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल बनाएको छ।

    मंगलबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल छन् ।

    सत्ता साझेदारीलाई अघि बढाउन र विभिन्न विषयमा अन्य दलसँग छलफल गर्न कार्यदल बनाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलले केन्द्रदेखि प्रादेशिक सरकारसम्मकाबारेमा छलफल गरेर निर्णयमा पुग्ने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend