logo

२०८३ साउन १४ बिहिबार

रोहितको बलिङ र दिनेशको ब्याटिङमा चम्कियो लुम्बिनी, सुदूरपश्चिम पुनः उपविजेता

रोहितको बलिङ र दिनेशको ब्याटिङमा चम्कियो लुम्बिनी, सुदूरपश्चिम पुनः उपविजेता


हाम्रो राष्ट्र
  • शनिबार, २८ मंसिर २०८२
  • 2.9K
    SHARES

    काठमाडौं : बलिङमा रोहित र ब्याटिङमा दिनेशको उत्कृष्ट प्रदर्शनको बलमा लुम्बिनीले उपाधि जितेको छ। फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend