logo

२०८३ असोज ७ बुधबार

इरानमा इस्लामिक शासन ढाल्ने रणनीति? कुर्द समूहलाई हतियार दिने अमेरिका–इजरायलको योजना भन्ने दाबी

इरानमा इस्लामिक शासन ढाल्ने रणनीति? कुर्द समूहलाई हतियार दिने अमेरिका–इजरायलको योजना भन्ने दाबी


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    काठमाडौं : अमेरिका र इजरायलले इरानको इस्लामिक शासन कमजोर पार्ने उद्देश्यले इरानभित्रका कुर्द समूहलाई हतियार उपलब्ध गराएर स्थल आक्रमण गराउने योजना बनाइरहेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। हवाई आक्रमण मात्र पर्याप्त नहुने देखिएपछि यस्तो रणनीति अपनाउने चर्चा भएको हो। तर अमेरिकी प्रशासनले भने यस्तो योजना रहेको कुरा अस्वीकार गरेको छ। विश्लेषकहरूका अनुसार यदि यस्तो योजना कार्यान्वयन भयो भने मध्यपूर्वको राजनीतिक अवस्था र क्षेत्रीय शक्तिसन्तुलनमा ठूलो प्रभाव पर्न सक्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend