उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend