logo

२०८३ साउन १५ शुक्रबार

आपसमा ठोक्किएर अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

आपसमा ठोक्किएर अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.4K
    SHARES

    अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

    चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ । केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपतकालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend