logo

२०८३ असोज ७ बुधबार

पाँच क्रिकेटर सम्मानित

पाँच क्रिकेटर सम्मानित


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend