logo

२०८३ साउन १५ शुक्रबार

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 975
    SHARES

    क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन् । सोही क्षेत्रमा बिहीबार छ वटा शव फेला परेका थिए ।

    सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्ने क्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend