logo

२०८३ साउन १४ बिहिबार

ट्वीटरको लोगो परिवर्तन, चराको ठाउँमा राखियो पहेँलो कुकुर

ट्वीटरको लोगो परिवर्तन, चराको ठाउँमा राखियो पहेँलो कुकुर


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 923
    SHARES

    लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको लोगो फेरिएको छ । यसअघि निलो चरा रहेकोमा अब पहेँलो कुकुर राखिएको छ । ट्वीटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्वीर राखेर यसबारे जानकारी दिएका छन् ।

    ट्वीटर किन्नु अघि इलन मस्कले के नयाँ प्ल्याटफर्म आवश्यक छ भनेर ट्वीटरमै सोधेका थिए। जसमा एक प्रयोगकर्ताले ट्वीटर किन्न भनेका थिए। उनले ट्वीटर किनेपछि चराको तस्विर हटाएर कुकुरको तस्विर राख्न पनि सुझाएका थिए । मस्कले भने सोही कुराकानीको स्क्रिनसट राखेर आफूले वाचा पूरा गरेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend