logo

२०८३ साउन १३ बुधबार

वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंंकमा झार्ने बैंकर्स संघको निर्णय

वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंंकमा झार्ने बैंकर्स संघको निर्णय


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 923
    SHARES

    काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने भएका छन् । । बुधबार बिहान बसेको बैंकर्स संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ ।

    अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend