logo

२०८३ साउन १४ बिहिबार

अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छः अध्यक्ष नेपाल

अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताएका छन् । आइतबार काठमाडौंमा अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले अबको एक हप्तामा मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने कुरा स्पष्ट हुने बताए । उनले यतिबेला एमाले अध्यक्ष ओलीलाई कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता बढेकोसमेत बताए । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको आरोप लगाए । उनले
    नयाँ पार्टीबाट जनतामा आशा जागेपनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend