logo

२०८३ साउन १५ शुक्रबार

नेपाल टस हारेर ब्याटिङमा

नेपाल टस हारेर ब्याटिङमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ । ओमानविरुद्धको जारी खेलमा  नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।

    त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

    दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend