logo

२०८३ साउन १४ बिहिबार

रोहित र कुशलले बनाए अर्धशतक

रोहित र कुशलले बनाए अर्धशतक


हाम्रो राष्ट्र
  • शनिबार, १६ बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको खेलमा कप्तान रोहित पौडेल र ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । रोहितले ५६ बलमा र कुशलले ४२ बलमा अर्धशतक हानेका हुन् ।

    तर कुशल ५७ रनमा आउट भए । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन: सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend