logo

२०८३ साउन १४ बिहिबार

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 858
    SHARES

    काठमाडौं । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।  नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बीचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफी सार्वजनिक गरिएको हो ।

    त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केहीबेरमा नेपाल– युएईबीचको फाइनल खेल सुरु हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend