logo

२०८३ साउन १४ बिहिबार

मेसी र अर्जेन्टिनालाई लौरियस अवार्ड

मेसी र अर्जेन्टिनालाई लौरियस अवार्ड


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 962
    SHARES

    एजेन्सी । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ ।

    हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो । गत विश्वकपको उपाधि जिताउन मुख्य भुमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सीले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend