logo

२०८३ साउन १५ शुक्रबार

२५६९औं बुद्ध जयन्तीको शुभकामना:प्रकाशमान सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री

२५६९औं बुद्ध जयन्तीको शुभकामना:प्रकाशमान सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, २९ बैशाख २०८२
  • 832
    SHARES

    २५६९औं बुद्ध जयन्तीको शुभकामना विश्व शान्तिका प्रकाश गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । शान्तिदूत गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिइरहेको छ ।

    बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्‌भाव, अहिंसा र शान्तिको अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend