logo

२०८३ साउन १४ बिहिबार

इजरायलका राजदूतले भेटे उपप्रधानमन्त्री सिंह

इजरायलका राजदूतले भेटे उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • बुधबार, २४ बैशाख २०८२
  • 975
    SHARES

    काठमाडौं : नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज शिष्टाचार भेट गर्नुभएकाे छ । उपप्रधानमन्त्री सिंह र बासबिच शहरी विकास मन्त्रालयमा भेट भएकाे हाे ।

    भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएकाे उपप्रधानमन्त्री सिंहकाे सचिवालयले जनाएकाे छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend